फक्ताङलुङ गाउँपालिकाको आधिकारिक वेभसाईटमा तपाईलाई हार्दिक स्वागत छ !
कोरोना भाइरस (Covid-19) बाट बच्नका लागी सरकारद्वारा जारि गरिएका निर्देशनकाे पालना गराै !
यो महामारिवाट आफु, आफ्नो परिवार तथा राष्ट्रलाई जोगाऔ ।

वडा नं. ७

 वडा नं. ७ "ओलाङचुङगोला" सामान्य परिचय

ताप्लेजुङ जिल्लाको साविकका गाउँ विकास समितिहरु मध्येको एक ओलाङचुङगोला हाल फक्ताङलुङ गाउँपालिकाको वडा नं. ७ रहेको छ। ७०१.५० वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको यस वडामा जम्मा ६२ घरपरिवार रहेको छ।  ओलाङचुङगोला र याङ्मा गरि दुई ठाँऊमा मात्र मानव बस्ती रहेको यस वडाको जम्मा जनसङ्ख्या २३९ रहेको छ ।

Population: 
२३९
Ward Contact Number: 
९८५२६६०६११