ताजा समाचार
वडा नं. ७
वडा नं. ७ "ओलाङचुङगोला" सामान्य परिचय
ताप्लेजुङ जिल्लाको साविकका गाउँ विकास समितिहरु मध्येको एक ओलाङचुङगोला हाल फक्ताङलुङ गाउँपालिकाको वडा नं. ७ रहेको छ। ७०१.५० वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको यस वडामा जम्मा ६२ घरपरिवार रहेको छ। ओलाङचुङगोला र याङ्मा गरि दुई ठाँऊमा मात्र मानव बस्ती रहेको यस वडाको जम्मा जनसङ्ख्या २३९ रहेको छ ।
Population:
२३९
Ward Contact Number:
९८५२६६०६११