FAQs Complain Problems

सूचना तथा समाचार

बजार अनुगमन

मिति २०८०।०१।२३ गतेका दिन फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष श्री रविन साम्रा लिम्बुको संयोजकत्वमा पालिका प्र.प्र.अ. श्री नवीन तेम्बे सहितको कर्मचारी तथा सुरक्षाकर्मी टोलीले वडा नं. ३ मा रहेको सिँवा बजार अनुगमन गरी व्यवसाय दर्ता नविकरणका बिषयमा अभिमुखिकरण गरिएको ।

//