FAQs Complain Problems

सूचना तथा समाचार

बजार अनुगमन

मिति २०८०।०१।२३ गतेका दिन फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष श्री रविन साम्रा लिम्बुको संयोजकत्वमा पालिका प्र.प्र.अ. श्री नवीन तेम्बे सहितको कर्मचारी तथा सुरक्षाकर्मी टोलीले वडा नं. ३ मा रहेको सिँवा बजार अनुगमन गरी व्यवसाय दर्ता नविकरणका बिषयमा अभिमुखिकरण गरिएको ।

बृहत आँखा शिविर, २०७९ सम्बन्धी सूचना

आँखाका विरामीहरुलाई सुवर्ण अवसर । तिलगंगा आँखा अस्पतालका वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइत सहितको टीमबाट तपसिल उल्लेखित मिति र स्थानहरुमा संचालन हुने आँखा जाँच तथा मोतियाविन्दु शल्लक्रिया शिविरमा सहभागी भई मौकाको लाभ उठाउनु हुन जानकारी गराईन्छ।

आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८) को नतिजा प्रकाशन सम्बन्धी जरुरी सूचना। (ग्रेडलेजर सहित)

फक्ताङलुङ गाउँपालिकावाट मिति २०७६।११।२७ देखि २०७६।१२।०५ सम्म संचालन भएको गाउँपालिका स्तरीय आधारभूत तह उत्तीर्ण परीक्षा कक्षा ८ को नतिजा परीक्षा संचालन समितिको मिति २०७७।०१।२६ को निर्णयानुसार प्रकाशन गरिएको छ।

दस्तावेज: 

विपन्न लक्षित छात्रवृती (PMT) मा छनौट भएका विद्यार्थीहरुको वैँक खाता खोली विवरण अध्यावधिक गर्ने सम्वन्धि जरुरि सूचना तथा विद्यार्थीहरुको सूची

विवरण अध्यावधिक गर्ने तरिकाः

१. iemis.doe.gov.np खोलि आफ्नो विद्यालयको Username र Password हानेर Login गर्ने ।

२. Menu मा रहेको Report भित्ररहेको PMT Student Declaration लाई Click गर्ने ।

३. त्यस पछि Add Student Declaration मा Click गर्ने ।

दस्तावेज: 
//